npl.977 Nepal News Stream

#NEPALI PATRO

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

मध्यपूर्वमा तनावः खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

Sudarshan Shrestha | 57 minutes ago
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

चुनावको दिन सवारी पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

Supriya Acharya | 1 hour ago
काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

सर्लाहीमा ३४ जना कैदीबन्दीले मतदान गर्न पाउने

Sudarshan Shrestha | 1 hour ago
काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न दिइने भएको हो ।
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

Supriya Acharya | 2 hours ago
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वाणिज्य विद्, पेट्रोलियम व्यवसायी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेतको उपस्थितिमा नाफिजले उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहभागी वक्ताहरुले पश्चिम एसियाको द्वन्द्वबाट नेपालमा पर्न सक्ने प्रभाव रContinue reading "पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

खाडी क्षेत्रमा इरानी प्रहार: तेल पूर्वाधार ‘टार्गेट’मा पर्दा उत्पादन अनिश्चित, विश्वभर बढ्यो महँगाई !

Sudarshan Shrestha | 2 hours ago
काठमाडौँ । अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गरेपछि तेल तथा ग्यास आपूर्तिमा नयाँ अनिश्चितता देखिएको छ । मंगलबार कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) मा भएका आक्रमणले उत्पादन र भण्डारण संरचनामा असर पारेका छन् भने अन्तर्राष्ट्रिय बजारमा मूल्यसमेत उकालो लागेको छ ।Continue reading "खाडी क्षेत्रमा इरानी प्रहार: तेल पूर्वाधार ‘टार्गेट’मा पर्दा उत्पादन अनिश्चित, विश्वभर बढ्यो महँगाई !
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

Supriya Acharya | 2 hours ago
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ ।
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

२०८३ सालमा १०९ दिन सार्वजनिक बिदा, कुन-कुन दिन पर्यो ? (सूचीसहित)

Sudarshan Shrestha | 14 hours ago
काठमाडौँ । सरकारले २०८३ सालमा १०९ दिन सार्वजनिक बिदा दिएको छ । फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैकले निर्धारण गरेको बिदा अनुसार आगामी वर्ष २०८३ मा १०९ दिन सार्वजनिक बिदा परेको हो । सरकारले बिदासम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार आगामी वर्ष शनिबार, विभिन्न चाडपर्व, जयन्ती, दिवस गरी कुल १०९Continue reading "२०८३ सालमा १०९ दिन सार्वजनिक बिदा, कुन-कुन दिन पर्यो ?
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज !

Sudarshan Shrestha | 18 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले धनुषा-१ बाट उम्मेदवारी दिएका साहको उम्मेदवारी खारेज गरेको हो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको खुलेपछि साहको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका कमल निर्माण सेवा प्रालिका सेयरधनीसमेत रहेका साह कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणContinue reading "रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज !
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

राष्ट्रिय परिचयपत्र वा पासपोर्ट देखाएर पनि भोट हाल्न पाइने

Sudarshan Shrestha | 18 hours ago
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

फागुन २१ गते यती एयरलाइन्स नउड्ने !

Sudarshan Shrestha | 18 hours ago
काठमाडौँ । यती एयरलाइन्सले फागुन २१ गतेका सम्पूर्ण उडान स्थगित गरेको छ । कम्पनीले मतदानको दिन तय भएका सबै उडान स्थगित गरेको हो । एक सूचना जारी गर्दै कम्पनीले मतदानको दिन सबै उडान स्थगित गरिएको जनाएको छ । ‘…निर्वाचनको अवसरमा यती एयरलाइन्सका सम्पूर्ण आन्तरिक उडान सेवाहरु सो दिन स्थगित रहने व्यहोरा सम्पूर्ण महानुभावहरुमा जानकारी गराइन्छContinue reading "फागुन २१ गते यती एयरलाइन्स नउड्ने !
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

६ दिनका लागि १ खर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

Supriya Acharya | 19 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल मार्फत सहभागिता जनाउन आह्वान गरेको छ ।
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

व्यवसायीलाई पनि लाग्यो चुनाव, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र सांघाई भिड्दै !

Sudarshan Shrestha | 22 hours ago
काठमाडौँ । मुलुक निर्वाचनमय हुँदा नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी माहोल तातेको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने भएसँगै उद्योग वाणिज्य महासंघमा पनि चुनावी माहोल तातेको हो । यसो त उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था छ । अर्थात,Continue reading "व्यवसायीलाई पनि लाग्यो चुनाव, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र सांघाई भिड्दै !

Explore by Source or Category