npl.977 Nepal News Stream

#बैंक/वित्त

News of Nepal logo News of Nepal

सूर्यज्योति लाइफको १८औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश अनुमोदन

न्युज अफ नेपाल | 17 hours ago
काठमाडौँसूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १८औँ वार्षिक साधारण सभा विराटनगरस्थित होटल ह्यारिसन प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
News of Nepal logo News of Nepal

नेपाल बैंकको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल | 17 hours ago
काठमाडौँनेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा आज मिति २०८२ पौष ३० गते बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौँमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण छलफलपछि पारित गरेको छ ।
News of Nepal logo News of Nepal

प्राइम कमर्सियल बैंकको साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर पारित

न्युज अफ नेपाल | 17 hours ago
काठमाडौँप्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
News of Nepal logo News of Nepal

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रवर्धन महिना संचालन गर्ने

न्युज अफ नेपाल | 17 hours ago
काठमाडौँग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन ‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने भएको छ ।
News of Nepal logo News of Nepal

प्रोग्रेशिभ फाइनान्सको २९औँ वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल | 17 hours ago
काठमाडौँप्रोग्रेशिभ फाइनान्स लिमिटेडले बुधबार मिति २०८२ पौष ३० गते आफ्नो २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न कार्यक्रम तथा गतिविधिबारे जानकारी गराउनुभयो।
News of Nepal logo News of Nepal

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २४औँ वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल | 18 hours ago
काठमाडौँगुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा संस्थाको प्रधान कार्यालय गुहेश्वरी भवन, पुल्चोक, ललितपुरमा मिति २०८२ पौष ३० गते बुधबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष श्री युवराज भण्डारीको अध्यक्षतामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत सम्पूर्ण वित्तीय विवरणहरू छलफलपछि पारित गरिएको छ ।
News of Nepal logo News of Nepal

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल | 18 hours ago
काठमाडौँनेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो ।
News of Nepal logo News of Nepal

हिमालयन बैंकको ३३औँ वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल | 18 hours ago
काठमाडौँहिमालयन बैंक लिमिटेडको तेतीसौँ वार्षिक साधारण सभा आज मिति २०८२ साल पौष ३० गते सफलतापूर्वक सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभाले बैंक तथा बैंकका सहायक कम्पनीसमेतको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।
News of Nepal logo News of Nepal

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

न्युज अफ नेपाल | 18 hours ago
काठमाडौँनबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिनुभएको हो ।
News of Nepal logo News of Nepal

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल | 18 hours ago
काठमाडौँलुम्बिनी विकास बैंक लिमिटेडले बुधबार मिति २०८२ पौष ३० गते आफ्नो १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावलगायतका एजेन्डाहरू स्वीकृत गरेको छ ।
News of Nepal logo News of Nepal

निर्धन उत्थान लघुवित्तको २७औँ वार्षिक साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

न्युज अफ नेपाल | 18 hours ago
काठमाडौँनिर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २७औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँको नक्सालस्थित भगवतीबहालमा रहेको संस्थाको केन्द्रीय कार्यालय ‘निर्धन भवन’मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जनार्दन देव पन्तको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समिति पदाधिकारी, शेयरधनी, कर्मचारी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित कुल १५५ जनाको उपस्थिति रहेको थियो ।
Sutra News logo Sutra News

निर्वाण कुमार चौधरीले लिए गर्भनरबाट शपथ

सुत्र न्युज | 19 hours ago
काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो। व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् ।
News of Nepal logo News of Nepal

नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल | 20 hours ago
काठमाडौँ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा निर्धारित मितिमा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा कम्पनीको समग्र आर्थिक अवस्था, व्यवसायिक प्रगति, लगानी रणनीति तथा भावी कार्यदिशाबारे विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो। सभामा बोल्दै अध्यक्ष सिंहले समीक्षा वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्र विभिन्न चुनौतीका बाबजुद लचिलो अवस्थामा रहेको बताउनुभयो।

Explore by Source or Category