npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

कास्कीका प्रहरी कार्यालयमा आगजानी गर्ने र हतियार लुट्ने १० पक्राउ

पोखरा न्यूज 1 month ago

पोखरा । कास्कीमा जेन-जी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हतियार लुटपाट गर्ने घटनामा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

The post कास्कीका प्रहरी कार्यालयमा आगजानी गर्ने र हतियार लुट्ने १० पक्राउ appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category