Clickmandu
पुल्चोकस्थित दाउरा थकालीमा आगलागी
क्लिकमान्डु
|
7 hours ago

काठमाडौं । ललितपुरको पुल्चोकलस्थित दाउरा थकालीमा आगलागी भएको छ।
मंगलबार अपराह्न दाउरा थकालीको माथिल्लो तलमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन ।
अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो निभाउन दमकल र सुरक्षाकर्मी पुगेका छन्।