News of Nepal
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
न्युज अफ नेपाल
|
2 hours ago
काठमाडौँ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको हो।
बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ