Tourism Face
नेप्टेचौर गाउँ र धौलागिरि हिमाल
Tourism Face
|
22 hours ago

टुरिजमफेस
म्याग्दीको बेनी नगरपालिका-९ मा रहेको नेप्टेचौर गाउँमा कालोपत्रको क्रममा रहेको बेनी-पाखापानी सडक र पृष्ठभूमिका रहेको धौलागिरि हिमाल । नेप्टेचौर गाउँको बिच भागमा सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । तस्बिर : रासस
The post नेप्टेचौर गाउँ र धौलागिरि हिमाल first appeared on Tourism Face.