npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

क्लिकमान्डु 6 hours ago

काठमाडौं । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो ।

१९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

Read more news from Clickmandu

Explore by Source or Category