राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
वसन्तपुरमा रंगको रौनक : युवायुवतीसँगै विदेशी पर्यटकले मनाए होली (फोटो फिचर)
काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा होली पर्वको उल्लास छाएको छ। एकअर्कालाई रंग दलेर युवायुवतीसँगै विदेशी पर्यटकले पनि उत्साहका साथ पर्व मनाएका छन्।
ऐतिहासिक दरबार क्षेत्र रंगीचंगी अबिरले ढाकिएको थियो । युवाहरू नाचगानमा रमाएका थिए भने विदेशी पर्यटकसमेत नेपाली संस्कृतिसँग घुलमिल हुँदै रंग खेल्न व्यस्त देखिन्थे ।















The post वसन्तपुरमा रंगको रौनक : युवायुवतीसँगै विदेशी पर्यटकले मनाए होली (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....