Tourism Face
तालबाराही मन्दिरको दर्शन गर्न डुङ्गामा सयर गर्दै पर्यटक
Tourism Face
|
2 hours ago

टुरिजमफेस
पोखराको महत्वपूर्ण गन्तव्य फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न डुङ्गा सयर गर्दै भक्तजन । धार्मिक एवम् पर्यटकीय स्थल यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आर्षण बढेको छ । तस्बिर : रासस
The post तालबाराही मन्दिरको दर्शन गर्न डुङ्गामा सयर गर्दै पर्यटक first appeared on Tourism Face.