npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

किराँती छापमा छात्र फुटबल सुरु

न्युज अफ नेपाल 3 hours ago

दोलखा ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित किराँतीछापमा बुधबारबाट तेस्रो जिल्लाब्यापी माविस्तरीय छात्र वडा अध्यक्षकप फुटबल सुरु भएको छ ।

प्रतियोगीतामा जिल्लाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाका १६ वटा माध्यामिक विद्यालयका १८ टोलीले सहभागिता जनाएका छन् ।

माघ ४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेता टोलीलाई ७५ हजार नगद पुरस्कार दिइनेछ ।

Read more news from News of Nepal

Explore by Source or Category