राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
करणी अभियोगमा सुनार पक्राउ
नवलपरासी पश्चिम । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका–१ माकर बस्ने १९ वर्षीय रोजीन सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
रोजीनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
The post करणी अभियोगमा सुनार पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....