npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

नागरिक बचाउ महाभियान र सरकारबीच १२ बुँदे सहमति

राजधानी समाचारदाता 6 hours ago

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे मागमा नेपाल सरकार र नागरिक बचाउ महाभियानबीच १२ बुँदे सहमति भएको छ।

सहमति अनुसार सिंहदरबारमा शुक्रवार नेपाल सरकारको तर्फबाट वार्ता समिति संयोजक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

The post नागरिक बचाउ महाभियान र सरकारबीच १२ बुँदे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category