npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

जिवी, छविलगायत सबैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध अभियोग फिर्ता लिने निर्णय

राजधानी समाचारदाता 8 hours ago

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी रास्वपा सभापति रवि रवि लामिछानेसँग जोडिएका जिवी राई र छविलाल बन्जाडे जोशीलगायत सबैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी छन्।

भण्डारीले बुधवार लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। सर्वोच्च अदालतको नजिरलाई हेरेर रविसँग जोडिएका अन्य प्रतिवादीको पनि मुद्दा फिर्ता लिने निर्णय आज गरेकी हुन् ।

सर्वोच्चले यसअघि एउटै अभियोगमा प्रतिवादी बनाइएकामा व्यक्ति तोकेर मुद्दा फिर्ता लिन नपाउने फैसला गरेकाले रविसहित जीवी र छविको पनि मुद्दा फिर्ता लिन लागिएको बताइएको छ ।

The post जिवी, छविलगायत सबैको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध अभियोग फिर्ता लिने निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category