npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

सुनचाँदीको मूल्य घट्यो

न्युज अफ नेपाल 4 hours ago

काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ६५५ रुपैयाँ रहेको चाँदी बिहीबार घटेर ५ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category