npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

नानु खड्का (निर्जला) 20 hours ago

काठमाडौं । आज नेप्से परिसूचक २६ दशमलव ५१ अंकले घटेर २,६४९ को विन्दुमा कायम भएको छ । आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका इकाइधनीले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगरका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Read more news from Insurance Khabar

Explore by Source or Category