npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

दोहा विमानस्थल बन्द, कतारका उडान स्थगित

अनलाइन टीभी नेपाल 3 days ago

काठमाडौँ – कतारमा हुने हवाई उडान बन्द भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल तत्कालका लागि बन्द गर्ने निर्णय भएपछि आजका लागि तय भएका सबै उडान रोकिएका हुन्। विमानस्थल बन्द भएसँगै नेपालबाट दोहा जाने तथा त्यहाँबाट आउने उडान स्वतः स्थगित भएको उनले बताए।

Read more news from Online Tv Nepal

Explore by Source or Category