Clickmandu
यस्तो छ २०८३ सालको सार्वजनिक बिदाको सूची
क्लिकमान्डु
|
1 hour ago

काठमाडौं । सरकारले वि.सं. २०८३ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।
यही फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने बिदाहरू निर्धारण गर्ने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम मंगलबार गृह मन्त्रालयले सार्वजनिक बिदाको विस्तृत सूची राजपत्रमा प्रकाशन गरेको हो ।