npl.977 Nepal News Stream

#विवेकशील साझा

Himal Press logo Himal Press

एक भए रास्वपा र विवेकशील साझा

Keshav Rana Chhetri 14 hours ago

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी एक भएका छन्। आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणा गर्दै दुई पार्टी एक भएका हुन्।

एकीकरणको दस्तावेजमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डीपी अर्याल, उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्ले र विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा एवं उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका थिए।

हस्ताक्षरपछि कार्यवाहक सभापति अर्याल र अध्यक्ष बाँस्कोटाले सो दस्तावेज साटासाट गरेका थिए।

Explore by Source or Category