npl.977 Nepal News Stream

#insurancedividends

Insurance Khabar logo Insurance Khabar

एशियन लाइफले घोषणा गर्यो लाभांश

नानु खड्का (निर्जला) 19 hours ago

काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनीको लाभांश घोषणा गरेको छ । कम्पनकिो आज पुस ३० गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आथिृक वषृको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनकिो आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Explore by Source or Category