कांग्रेसमा दाइ प्रथाविरुद्ध विद्रोह
लेखनाथ पाण्डे
|
12 hours ago
नेपाली कांग्रेसको विशेष महाधिवेशनसँगै त्यसको कानुनी वैधताको पाटो सल्टिन बाँकी छ। तर, यसले राजनीतिक वैधता प्राप्त गरिसकेको छ। विधानतः महाधिवेशन समयमै नगर्न राखिएका दुराशय, त्यस अवस्थामा निर्विकल्प बनेको विशेष महाधिवेशन, जसमा बहुसंख्यक महाधिवेशन प्रतिनिधिको उपस्थिति तथा सर्वसम्मत नेतृत्व चयनले यसको का