RONB post
दोहोरो अंकले घट्यो नेप्से, ७ अर्ब ८ करोडको कारोबार
RONB Post
|
17 hours ago
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो साता लगातार पाँचदिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको पहिलो दिन २६.५१ अंकले घटेको हो ।
त्यसदिन ३४२ कम्पनीको ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २३ करोड ५ लाख ५९ हजार ९४७ रुपैयाँको कारोबार भएको छ ।
The post दोहोरो अंकले घट्यो नेप्से, ७ अर्ब ८ करोडको कारोबार appeared first on RONB post.