npl.977 Nepal News Stream

#मल्टिमिडिया तस्बिर

Himal Press logo Himal Press

माघे सङ्क्रान्तिको अवसरमा लमजुङमा गोरु जुधाउँदै

Ramesh Dawadi 7 hours ago

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ४ न्यौपानेबेँसीमा बिहीबार गोरु जुधाउँदै स्थानीयवासी। माघे सङ्क्रान्तिका दिन हरेक वर्ष यहाँ गोरु जुधाउने परम्परा रहेको छ। तस्बिर : देवेन्द्र गुरुङ/रासस

Explore by Source or Category