News of Nepal
फागुको रंगमा रमाए कलाकार

फागुको रंगमा रमाउउँदै कलाकार महेश त्रिपाठी

रंग दलेर रम्दै नायिका उषा उप्रेती

चितवनमा रास्वपा अध्यक्ष रवि लामिछाने दम्पतीका साथ फागु खेल्दै अभिनेता विपिन कार्की।

४. अभिनेत्री नीता ढुंगाना अभिनेता तथा ज्योतिष पति हरिहर अधिकारीसँग फागु खेल्दै।

नायक पल शाह हेयर डिजाइनर तथा आफ्ना सहयोगी जुरी ठाकुरका साथ फागुमा रमाउउँदै ।

अभिनेता बाबु छोरा मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठ परिवार तथा कोलनीका सदस्यहरुका साथ फागु खेल्दै।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला फागुपछि सेल्फी खिच्दै।

हास्य कलाकार तथा मोडल सागर लम्साल परिवारका साथ फागु खेलेर फोटो खिच्दै।

हास्यव्ग्यकार मनोज गजुरेल फागुको रमाइलोमा।
१०. अभिनेत्री वर्षा राउत रंग दलेर फाटो खिची रमाउउँदै ।
अभिनेत्री केकी अधिकारी फागुपछि।
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको परिवार रंग खेलेर रमाउउँदै ।
हास्य कलाकार तथा प्रस्तोता सन्दिप क्षत्री रंग खेलेर सामाुहिक तस्वीर खिचाउँदै।

अभिनेता विनोद मानन्धर र अभिनेत्री करिश्मा मानन्धर दम्पती साथीसंगीका साथ फागुमा रम्दै। विनोदले जन्म दिन पनि मनाएका छन्।
अभिनेत्री आमा छोरी झरना थापा र सुहाना थापा तथा निर्माता सुनिल मानन्धर सामुहिक फागुमा।
अभिनेत्री रेखा थापा परिवारका साथ फागु मनाएर रमाउउँदै ।