नेपाल घटना
|
3 weeks ago
काठमाडौँ । एसिया कप २०२५ को समयमा भएको विवादको सुनुवाइपछि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तानी फास्ट बलर हरिस राउफलाई दुई खेलको लागि निलम्बन गरेको छ । अब उनी दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम दुई खेल गुमाउनेछन् ।
नेपाल घटना
|
3 weeks ago
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित ९ वटा पार्टीहरुबीच आज वाम एकता घोषणा हुँदैछ । अहिले बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुन लागेको हो ।
नेपाल घटना
|
3 weeks ago
काठमाडौं । कलाकारका रूपमा लोकप्रिय विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ घरेलु बक्सअफिसमा असफल भएको छ । धिरज मगर र मिरुना मगरको चर्चित जोडीलाई लिएर राईले पहिलो पटक निर्देशनमा हात हालेका थिए, तर दर्शकले अपेक्षित साथ नदिँदा उनको डेब्यु निर्देशन फ्लपको सूचीमा परेको छ ।
नेपाल घटना
|
3 weeks ago
आजको राशिफल बि.सं. २०८२ कार्तिक १९ गते बुधबार ई.सं. २०२५ नोभेम्बर ५ नेपाल सम्बत ११४६ कछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष पुर्णिमा, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६: १७ बजे र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ ।
नेपाल घटना
|
1 month ago
आज बि.सं. २०८२ कार्तिक ११ गते मंगलबार ई.सं. २०२५ अक्टोबर २८ नेपाल सम्बत ११४६ कछलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष षष्ठी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सुकर्मा योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ६: १२ बजे र सूर्यास्त साँझ ५ बजेर २५ मिनेटमा हुनेछ ।
नेपाल घटना
|
1 month ago
काठमाडौं । नेपालले आईसीसी टी ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक (ईएपी) छनोटमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ८ : ४५ मा ओमान क्रिकेट एकेडेमी १ मा सुरु हुनेछ । समूह बी मा दुबै जितका साथ अघि बढ्न चाहन्छन् । सुपर सिक्सका दुबै प्रमुख टोलीलाई यस खेलको नतिजा निकै महत्वपूर्ण हुनेछ ।
नेपाल घटना
|
1 month ago
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको जनाएको छ ।
नेपाल घटना
|
1 month ago
काठमाडौं । निवर्तमान सांसद सुमना श्रेष्ठले नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुको आलोचना गरेकी छन् ।
नेपाल घटना
|
1 month ago
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय प्रायः धेरै चलचित्रमा सँगै देखिन्छन् । हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्म यी दुई कलाकार सँगै हुन्छन् । यस्तै यी दुई अभिनेता सँगै रहेको सिनेमा हो, ‘वरिष्ठ बलराम’ ।
नेपाल घटना
|
1 month ago
आजको राशिफल बि.सं. २०८२ असोज २२ गते बुधबार ई.सं. २०२५ अक्टोबर ८ नेपाल सम्बत ११४५ कौलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा मेष राशिमा, आश्विनी नक्षत्र, हर्शण योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ५ बजेर ४४ मिनेटमा हुनेछ ।
नेपाल घटना
|
1 month ago
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।
नेपाल घटना
|
1 month ago
काठमाडौं । शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।
नेपाल घटना
|
1 month ago
आजको राशिफल बि.सं. २०८२ असोज १९ गते आइतबार ई.सं. २०२५ अक्टोबर ५ नेपाल सम्बत ११४५ कौलाथ्व त्रयोदशी-१३, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल त्रयोदशी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, गण्ड योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४८ मिनेटमा हुनेछ ।
नेपाल घटना
|
2 months ago
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक वेष्टइण्डिजसँग टी-२० आई खेल खेल्दैछ । तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल आज साँझ ८ : ४५ मा शारजाह क्रिकेट रंगशालामा हुनेछ । अर्को सातादेखि ओमानमा हुने आईसीसी टी ट्वान्टी एसिया कप क्षेत्रिय छनोट अघि तयारीको रुपमा नेपालले वेष्टइण्डिजसँग टी-२० आई खेलको सिरिज खेलेको हो ।
नेपाल घटना
|
2 months ago
आजको राशिफल बि.सं. २०८२ असोज ११ गते शनिबार ई.सं. २०२५ सेप्टेम्बर २७ नेपाल सम्बत ११४५ कौलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, प्रिती योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ ।
नेपाल घटना
|
2 months ago
काठमाडौं । धरान महानगरका मेयर हर्क साम्पाङले कुलमान घिसिङ र महाबीर पुनलाई असफल बनाउने खेल खेलिने आशंका व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले यो सरकार जनताको नभएको भन्दै विदेशीले बनाइदिएको आरोप लगाउदै आलोचना गर्दै आएका छन् ।
नेपाल घटना
|
2 months ago
पेरिस सेन्ट जर्मेन (पिएसजी)का फ्रान्सेली स्टार खेलाडी उस्मान डेम्बेलेले प्रतिष्ठित ब्यालोन डि’ओर अवार्ड जितेका छन्। उनले यो अवार्ड पहिलो पटक जितेका हुन्। २८ वर्षीय डेम्बेलेले गत सिजन पिएसजीलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कप जिताउन महत्वपूर्ण योगदान दिएका थिए। उनले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।
नेपाल घटना
|
2 months ago
काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन मंगलबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।
नेपाल घटना
|
2 months ago
काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिने बताएका छन्। जेएनजी आन्दोलनवाट बिस्थापित भए पछि पहिलो पटक संविधान दिवसको अवसरमा बक्तब्य दिदैँ देउवाले संबिधानवाट नै निकास निस्कन सकिने जनाएका हुन्।
नेपाल घटना
|
2 months ago
काठमाडौं, ३ असोज । नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पाैडेलले गरे क्षमायाचना गरेका छन् । संविधान दिवसको अवसरमा एक बक्तब्य जारी गर्दै एमालेका निर्णयको गम्भीर समिक्षा हुने जनाउँदै उनले भने, `मेरो तर्फबाट भएका गल्ति, कमजोरीप्रति क्षमायाचना गर्दछु ।